Sign Up Form



*

(Document size must be less than 1 mb and jpeg, png and jpg format is only acceptable.)

Notes For Login Registration :

This login registration is only for existing unit-holders of the scheme.
[यो सुविधा योजनामा हाल कायम रहेका इकाईधनीहरुका लागी मात्र रहेको छ ।]

Please fill up the form properly as per the record maintained in your Demat Account or information provided to Fund Manager.[कृपया हितग्राहि खातामा वा योजना व्यवस्थापकमा रहेको आफ्नो विवरण भरी बुझाउनु होला ।]

If the information provided in this form shall not be verified with the records in Demat Account or Fund Manger’s record then the application shall be rejected. [यदि यस फारममा मार्फत बुझाइएको विवरण हितग्राहि खातामा वा योजना व्यवस्थापकमा रहेका विवरणसँग रुजु नभएमा यस आवेदन स्वतः खारेज हुनेछ ।]

The Login details shall be sent to the e-mail address provided in this form after verification of the information within 3 working days and if it takes some more days then please contact to Fund Manager.
[Login विवरण यस आवेदनमा उल्लेख भएको ईमेलमा ३ कार्य दिन भित्रमा प्रदान गरीनेछ र यदि सो दिन भित्रमा ईमेल प्राप्त नभएमा कृपया योजना व्यवस्थापकलाई सम्पर्क गर्नुहोला ।]

The unit-holders will be fully liable of all transaction made with the Login Details. [यस Login मार्फत गरीएको सम्पूर्ण कारोबारहरुको जिम्बेवार स्वंम इकाईधनी नै रहनेछन् ।]

The Fund Manager shall have all rights to cancel/block/reject the Login Registration without inform to Unit-holders.[इकाईधनीलाई सूचित गरी वा नगरी यस Login Registration रद्द/रोक्का वा फिर्ता गर्न सक्ने सम्पूर्ण अधिकार योजना व्यवस्थापक सँग रहेको हुन्छ ।]

Please keep your Login details confedential and if you lost, change it or inform to Fund Manager immediately.[इकाईधनीले आफ्नो Login विवरण सुरक्षित तथा गोप्य रुपमा राख्नुपर्नेछ र सो विवरण हराएमा वा बिर्सिएमा तुरुन्त परिवर्तन गर्नुपर्नेछ वा योजना व्यवस्थापकलाई जानकारी गराउनु पर्नेछ ।]

 

If the information has not updated yet in your Demat account or to Fund Manager then you can simply download the Login Registration Form from below link and fill up the form properly with valid signature of your Demat Account and upload the form along with your citizenship here for your Login Registration. [ यदि तँपाईको व्यक्तिगत विवरण आफ्नो हितग्राहि खातामा वा योजना व्यवस्थापकसँग अद्यावधीक रहेको छैन् भने कृपया निम्म लिंकमार्फत Login Registration Form डाउनलोड गरी आफ्नो हितग्राहि खातामा रहेको हस्ताक्षर गरी आफ्नो नागरिकताको साथमा Upoad गरी Login विवरण प्राप्त गर्न सक्नुहुनेछ ।]